१७ पुस २०८२, बिहिबार | January 1, 2026

जोर-विजोर प्रणाली हटेसँगै काठमाडौं उपत्यकामा बढ्यो ट्राफिक जाम

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट सबैखाले सार्वजनिक सवारी साधानमा जोर-विजोर प्रणाली हटेको छ । यससँगै उपत्यकाका सडकमा गाडीको चाप बढेको छ भने ठाउँठाउँमा ट्राफिक जाम समेत सुरु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले आजबाट सार्वजनिक सवारी साधन संचालन अनुमति दिँदै निषेधाज्ञालाई खुकुलो बनाएको थियो । आज बिहान १…