१७ पुस २०८२, बिहिबार | January 1, 2026

बिगत ३ दिन देखि रुपन्देहीमा कोरोना सक्रमणको दर उकालो लाग्दै

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीमा भएको १२० नमुना परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा जिल्लाका होम आइसोलेशन सहित अस्पतालहरुबाट २१ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो ३ दिनमा रुपन्देहीमा कोरोना संक्रमणको दर बढेको देखिएको छ…