१७ पुस २०८२, बिहिबार | January 1, 2026

मेलम्ची खानेपानी आयोजना मर्मतका लागि वैकल्पिक बाटो खोल्ने तयारी

काठमाडौं । बाढीले क्षति गराएको मेलम्ची खानेपानी आयोजनाको हेड बक्स तथा पुग्ने बाटो मर्मतका लागि विभिन्न तयारी गरिएको छ । प्राविधिकसहितको टोलीले क्षतिग्रस्त ठाउँको निरीक्षण गर्दै हेड बक्ससम्म पुग्नको लागि आवश्यक सडक खोल्ने तयारी अगाडि बढाएको हो । खानेपानी आयोजनाको महानिर्देशकसहित परामर्शदाताको टोली क्षतिग्रस्त क्षेत्रको अवलोकनमा गएको खानेपानी विकास समितिले जनाएको छ । टोली केही…