काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको पेसी फेरि सरेको छ। बुधरबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशीमा चढेपनि मुद्दा हेर्न नमिल्नेमा सरेको हो । सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सशस्त्र द्वन्द्वकालको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा सभामुख सापकोटा विरुद्ध काभ्रेका अर्जुन लामाको हत्या अभियोगको मुद्दामाथि…