२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमाले सिध्याउने सपना नदेख्न माधव नेपाललाई युवराज ज्ञवालीको चेतावनी

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले एमाले सिध्याउने सपना नदेख्न आफ्ना पूर्व नेता एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई चेतावनी दिएका छन् । हालै मात्र एमालेमा संस्थापन पक्षमा विलय भएका नेता ज्ञवालीले माधव नेपालले वाममोर्चा बनाएर एमाले सिध्याउने सपना देखे पनि त्यो पुरा नहुने बताए । सुर्खेतमा आज एमाले कर्णाली…