२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

पछिल्लो २४ घण्टामा २४३३ जना कोरोना सक्रमित थपिए, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १४ हजार ३ सय ७४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ३३ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयलका अनुसार सोही अवधिमा थप २६ जनाको कोरोनाका कारण…