१८ पुस २०८२, शुक्रबार | January 2, 2026

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले महामारीका कारण रोकिएका सबै परीक्षा यस वर्ष नै सञ्चालन गर्ने तयारी थालेको छ । कोरोना भाइरसक परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यथाशक्य सञ्चालन गरी क्यालेन्डर मिलाउने तयारी थालेको हो । गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने परीक्षा नियन्त्रक…