१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अमेरिकामा हट एअर बेलुन दुर्घटना हुँदा चार जनाको मृत्यु



एजेन्सी । अमेरिकाको न्यु मेक्सिको राज्यमा हट एअर बेलुन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । न्यु मेक्सिकोको अल्बाकरके शहरमा उडिरहेको बेलुन दुर्घटा भइ १ सय फिटमाथि बाट खसेको थियो ।

दुर्घटनामा एक पाइलट सहित दुई पुरुष एक महिलाको मृत्यु भएको हो । दुृर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ । यस अघि गत जुलाईमा अमेरिकको टेक्सस राज्यमा भएको बेलुन दुर्घटनमा १६ जना यात्रुको मृत्यु भएको थियो ।

गत मे महिना ब्राजिलमा भएको बेलुन दुघंटनामा २० जना पर्यटकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : १३ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित