१८ पुस २०८२, शुक्रबार | January 2, 2026

नेपाल र विश्व बैंकबीच झण्डै १८ अर्बको सहुलियत ऋण सम्झौता

काठमाडौं । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच करिब पौने १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार र विश्व बैंकबीच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दीगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (करिब…