काठमाडौं । झण्डै २ घण्टा पछि नेपाल टेलिकमको मोवाइल नेटवर्कले काम गर्न सुरु गरेको छ । बिहानैदेखि देशभर टेलिकमको मोवाइलबाट फोन नलाग्ने समस्या देखिएको थियो । नेटवर्कमा आएको समस्या दुई घण्टापछि समाधान भएको टेलिकमले जनाएको छ । सिस्टममा देखिएको समस्या साढे मर्मतपछि सुचारु भएको टेलिकमले जनाएको छ ।