१८ पुस २०८२, शुक्रबार | January 2, 2026

कर फर्स्यौट आयोग अनियमितता प्रकरण : चुडामणि शर्मासहित ३ जना विरुद्ध १ अर्ब ३३ लाख विगो दाबीसहित मुद्दा दर्ता

काठमाडौं । कर फर्स्यौट आयोगको अनियमितताु प्रकरणमा आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सरकारले २०७१ सालमा गठन गरेको कर फर्छ्यौंट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र शर्मालाई…