बुटवल । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत रुपन्देहीका तीनवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छानिएका छन् । जसअन्तर्गत क्षेत्र नम्वर १ मा निर्वाचनबाट प्रतिनिधि चुनिएका छन् भने बाँकीमा सर्वसम्मत भएको छ । क्षेत्र नम्वर १ मा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा खुलातर्फ यज्ञ गैरे, धुव्र खरेल, डा. कृष्ण न्यौपाने र ऋषिराम सापकोटा, महिलातर्फ जगेश्वरदेवी चौधरी र…