७ भदौ २०८३, आइतबार | August 23, 2026

जुम्ली महिलाले जित्दै गरेको छुईविरुद्धको लडाइँ

जुम्ला । कर्णाली प्रदेशको केही जिल्लामा कुरीतिका रुपमा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न जुम्लाको तिला गाउँपालिकाले 'मनका गोठ' भत्काउने अभियान थालेको थियो । गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाईसँगै राखेर सचेत गराउँदै महिलाको 'मनमा रहेका गोठ' भत्काउने अभियान थालेको थियो । जुन अभियान अहिले सार्थक बनिरहेको छ । अभियानले महिनावारी हुँदा वनको गोठमा…