१९ माघ २०८२, सोमबार | February 2, 2026

सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी

काठमाडौं । युरोप-अमेरिकामा युरोकप-२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट ठूलो रकम अवैध ढङ्गले बाहिरिने गरेको सम्बद्ध अधिकारी बताउँछन् । युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिताजस्ता…