१९ माघ २०८२, सोमबार | February 2, 2026

श्रोत नखुलेको ३१ लाख बढी रकम सहित २ जना रुपन्देही प्रहरीको नियन्त्रणमा

बुटवल । रुपन्देही प्रहरीले श्रोत नखुलेको ३१ लाख बढी रकम सहित २ जनालाई पक्राउ गरेको छ । भैरहवाको बाईपास क्षेत्रबाट श्रोत नखुलेको ३१ लाख ९० हजार सहित १ थान स्कुटी र २ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मंगलबार अपरान्ह ४ बजे सिद्धार्थनगर १ बाईपास नजिकैबाट स्थानीय बिनय कलवार र भारत नौतनवाका सुरज गौणलाई…