१९ पुस २०८२, शनिबार | January 3, 2026

विपद व्यवस्थापन गर्न सबै मन्त्रालयलाई परिचालन गरिने

काठमाडौं । सरकारले विपद नियन्त्रण तथा उद्दारमा सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय गरेको छ । गृहमन्त्री नेतृत्वमा रहेको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बिहान बसेको बैठकले सबै मन्त्रालयलाई परिचालन गरेर बाढी -पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकमा गृहमन्त्री अधिकारीले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा…