१९ पुस २०८२, शनिबार | January 3, 2026

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभामा उपस्थित सदस्य संख्याको बुहमतले नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् । त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गरिने बताएका थिए…