बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पोखरेल विरुद्ध परेको अविश्वासको प्रस्ताव संसदको विशेष अधिवेशनबाट पास हुने देखिएपछि उनले राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका छन् । राजीनामा दिनु अघि पोखरेलले आजै बिहान मुख्यमन्त्रीको सरकारी निवासमा संसदीय दल र मन्त्रिरिषदको बैठक बोलाएका…