३० चैत्र २०८२, सोमबार | April 13, 2026

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई निकालेर बिदा भए स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई केहि सुधारात्मक काम गरेर प्रशंसा कमाएका अस्पताल प्रमुख डा. राजेन्द्र खनाललाई मेडिकल सुपरिटेण्डेन्टबाट हटाउँदै शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले सत्ताबाट बिदा लिएको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिनु केहि घण्टा अगाडि बसेको मन्त्रिपरिषदको अस्तिम बैठकले डा. खनाललाई अस्पताल प्रमुखबाट हटाउने निर्णय गरेको हो । पोखरेल नेतृत्वको प्रदेश सरकारको अन्तिम मन्त्रिपरिषदको…