१८ माघ २०८२, आइतबार | February 2, 2026

राजदूतमा सिफारिस एमाले नेता युवराज कार्कीलाई नियुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । राजदूत बन्न एक पटक मन्त्री भएको व्यक्तिलाई स्नातक उत्तिर्ण हुन नपर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीसद्वय प्रकाश ढुंगाना र सपना प्रधान मल्लको इजलासले राजदूत बन्न एकपटक मन्त्री भएको व्यक्तिलाई स्नातक उत्तिर्ण हुननपर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । यससँगै बहराइनका लागि राजदूतमा सिफारिस गरिएका…