नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालाहरुमा भएको १४८ नमुनाको पीसीआर परीक्षणबाट बाँकेका ९ जना सहित ४८ जनामा संक्रमण पुष्टि भएको छ । डीसीएमसी बाँकेका अनुसार सोही अवधिमा बाँकेमा १ जनाको मृत्यु भएको छ भने १४ जना कोरोना मुक्त भएका छन् । आज जिल्ला…