६ भदौ २०८३, शनिबार | August 23, 2026

बढ्यो पेट्रोल डिजेल र मट्टितेलको मुल्य, खाना पकाउने ग्यासमा पनि मुल्य बढ्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल डिजेल र मट्टितेलको मुल्य बृद्धि गरिएको जानकारी दिएको छ । निगमले नयाँ बढाएको मुल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरिएको हो । नयाँ मुल्य शुक्रबार मध्य राती १२…