२८ पुस २०८२, सोमबार | January 12, 2026

गण्डकीमा विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष वैकल्पिक सरकारको दाबी पेश गर्दै

पोखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि २४ घण्टाको समय दिइए पनि विपक्षी गठबन्धनले आजै दाबी गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार दिउँसो ३ बजे आह्वान गरेकी थिइन । वैकल्पिक सरकारका लागि तयारी अवस्थामा रहेको विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव…