अर्घाखाँची । अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिकामा ९ तारिकेमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क बाट दाना लिएर गएको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप डेबामा दाना छोडेर चालक आफ्नो घर बसन्तपानीमा फर्कदै गर्दा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जीप चालक ३० बर्षिय राम बहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला…