२८ पुस २०८२, सोमबार | January 12, 2026

समसमायीक राजनीतिक विषयमा छलफल गर्न सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन् । समासमायीक राजनीतिक बिषयमा छदफल गर्न सभामुख सापकोटाले पूर्व प्रधानमन्त्रीहरु सहित संसदमा प्रतिनिधित्व गर्ने दलको प्रमुखहरुलाई बैठकमा बोलाएका छन् । सभामुखले एमाले अध्यक्षको हैसियतले छलफलमा सहभागी भईदिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्राचार गरेका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष…