२८ पुस २०८२, सोमबार | January 12, 2026

संवैधानिक इजलास : न्यायाधीसद्वय कार्की र भट्टराईले आफ्नो राय सुनाउने

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीसद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय सुनाउनेभएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा सरकारी पक्षका वकिलले न्यायाधीसहरुमाथि प्रश्न उठाएपछि दुवै न्यायाधीसले आफ्नो राय सुनाउने भएका हुन् । यससँगै उनीहरु इजलासमै रहने या नरहेने भन्ने निक्र्यौल समेत हुनेछ । कार्की र भट्टराई रहे…