१९ पुस २०८२, शनिबार | January 3, 2026

रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थमा खेतमा मृत फेला

बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाका अनुसार सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा आज आइतबार विहान करिब १ बजे खेतमा भेटिएकी थिइन् । आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर…