३० चैत्र २०८२, सोमबार | April 13, 2026

अमिक शेरचनलाई गण्डकी र तिलक परियारलाई प्रदेश २ प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश र प्रदेश २ का प्रदेश प्रमुखमा पुनः अमिक शेरचन र तिलक परियारलाई पठाउने निर्णय गरेको छ । नेकपा विभाजन भएपछि तत्कालिन केपी शर्मा ओली सरकारले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बदला लिन पहिला परियार र त्यसपछि शेरचनलाई बर्खास्त गरेका थिए । ओलीले प्रदेश २ मा पत्रका राजेश अहिराजलाई…