काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले वरिष्ठ न्यायाधीसहरु समेटेर संवैधानिक इजलास गठन गरेका छन् । तर, यो इजलास प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सुनुवाइ गर्न नभै नागरिकता अध्यादेश विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न गठन भएको हो । नागरिकता विधेयकलाई आफ्नै कारणले संसदमा अलपत्र पारेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता कमजोर बन्न थालेपछि जनता समाजवादी पार्टीको…