१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

साझा उम्मेदवार बनाउन माग गर्दै प्रतिनिधीहरुद्वारा पौडेलपक्षको बैठकस्थल बाहिर नाराबाजी



काठमाडौं । साझा उम्मेदवार तय गर्न दबाब दिँदै इतर पक्षको बैठक भइरहेको अनुपम फुड ल्याण्डमा कार्यकर्ताले नाराबाजी गरेका छन् ।

शुक्रबार महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै कांग्रेसको संस्थापन इतरपक्ष यतिबेला वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ।

बैठक जारी रहे पनि नेताहरुबीच सहमति हुन नसकेको भन्दै इतर पक्षका महाधिवेशन प्रतिनिधिहरुले साझा उम्मेदवारका लागि दबाब दिँदै नाराबाजी गरेका हुन् ।

इतर पक्षबाट शशांक कोइरालाले आफू प्रतिस्पर्धाबाट बाहिरिएको र तीन जनाबीच सहमति हुन नसकेको बताएका छन् । उनले शेखर कोइराला र प्रकाशमान सिंहले रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : १७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर