१० भदौ २०८३, बुधबार | August 26, 2026

काँग्रेस १४ औं महाधिवेशन : बन्दसत्र सुरु, कोषाध्यक्ष यादवबाट आर्थिक प्रतिवेदन प्रस्तुत



काठमाडौं । ने‍पाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरि बन्दसत्र सुरु भएको हो । ८ बजे निर्धारित समय भनिएपनि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा ८ः३० बजे बन्दसत्र स्थलमा प्रवेश गरेका थिए ।

बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी छन् ।

बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको उपस्थिती देखिएको छैन । पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : १८ बजे

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत