नेपालगंज । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्पतालमा स्वास्थ्यकर्मीरुले गरेको सांकेतिक आन्दोलनलाई नाटकको संज्ञा दिएका छन् । उनले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीलाई आन्दोलन अति भएको भन्दै खति ब्यहोर्न चेतावनी समेत दिएका छन् । अध्यक्ष धितालले नेपाल सरकार स्वास्थ्यकर्मी माथि संवेदनशील ढंगले अघि बढेको भन्दै स्वास्थ्यकर्मीको आन्दोलनलाई अस्पतालमा राजनीति भैरहेको आरोप समेत लगाएका…