काठमाडौं । नेकपा एमालेले संविधानको धारा ७६ ५ को व्याख्या सच्चाउन संविधान संशोधन गर्ने निस्कर्ष निकालेको छ । केन्द्रीय कमिटीको बुधबार बसेको बैठकले चारबुँदे विशेष प्रस्ताव पारित गर्दै फ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने संविधानको धारा ७६(५) लाई सच्याउन संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो। एमालेले सर्वोच्च अदालतको फैसलाले जस्केलाबाट निर्दलीयता…