७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

एमाले उपाध्यक्ष भिम रावल भेट्न वरिष्ठ नेता नेपाल टोखा पुगे



काठमाडौं । एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठकमा पहिलो पटक अनुपस्थित भएपछि एमाले उपाध्यक्ष भिम रावललाई भेट्न एमाले वरिष्ठ नेता माधव नेपाल रावल निवास टोखा पुगेका छन् । बैठकमा अनुपस्थित भएपछि रावलको धारणा बुझ्न वरिष्ठ नेता नेपाल रावल निवास पुगेका हुन् ।

बुधबार बसेको नेपा पक्षको स्थायी कमिटी बैठकमा रावल सर्वोचच अदालतबाट एमाले ब्युँतिएपछि पहिलो पटक अनुपस्थित भएका थिए । नेपाल पक्षमा रावल वरिष्ठ नेता नेपाल भन्दा बढी खरो र अडान लिन सक्ने नेतामा गनिन्छन् । नेपालले उनलाई पार्टी एकताको दश बुँदे सहमति जुटाएको कार्यदलमा नेपाल पक्षको संयोजक बनाएका थिए ।

राष्ट्रपति कार्यालयमा बुझाएको समाबेदन र सर्वोच्चको रिट निवेदनमा पनि प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न माग गर्दै हस्ताक्षर गरेका रावलले देउवालाई विश्वासको मत दिनेबेलामा भने संसदबाट राजीनामा दिएर निस्केका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ३१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल