काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको ताकतको अगाडि प्रतिगामी तत्वहरु परास्त भएको दाबी गरेका छन् । मुस्लिम धर्मावलम्बीको ठूलो चाड बकर इद (इदुल जोहा) को अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले जनताले बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेका उपलब्धीहरुमाथि देशी विदेशी प्रतिक्रियावादीहरुबाट हमला भएपनि जनताको तागतले परास्त भएको बताएका हुन् । प्रचण्डले भनेका…