८ बैशाख २०८१, शनिबार | April 20, 2024

खैरो हिरोइन र ५ लाख १५ हजार नगद सहित २ जना बाँके प्रहरीको नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले खैरो हिरोइनसाग् श्रोत नखुलेको ५ लाख बढी रकम सहित २ जनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगर ११ ठटेरियन टोलबाट २ ग्राम १०० मीलीग्राम खैरो हिरोइन र श्रोत नखुलेको ५ लाख १५ हजार नगद सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

लागु औषधको कारोवार भई रहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागु औषध नियन्त्रण व्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले लागु औषध खैरो हिरोइन र नगद सहित ६१ वर्षिय गुन्नु कबडिया र १८ वर्षिय राहुल कबडियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुले प्रयोग गर्ने गरेको २ थान मोबाईल पनि बरामद गरेको छ ।

पक्राउ परेका दुबैजनालाई लागु औषध कारोबारको ऐन बमोजिम कारवाहीका लागि अनुसन्धान भईरहेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ११ : १८ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु