बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ मा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–५ बस्ने ८० बर्षिय रुप्सी कुमाल रहेको प्रहरीले जनाएको छ । कुमालको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कुमालको मृत्यु भएको हो । दुर्गुघटनामा जिपमा सवार १० जना घाइते भएका छन् । घाइते हुनेमा गुलरिया नगरपालिका–७ बस्ने ७०…