२९ चैत्र २०८२, आइतबार | April 12, 2026

‘संविधानमाथि आक्रमण गर्नेलाई अदालतले सजग गराएको छ’ : डा. मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सर्वोच्च अदालतले संविधान मिच्नेलाई सजग गराउन खोजेको बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावबारे पार्टीका तर्फबाट धारणा राख्दै नेता रिजालले भनेका छन्, ‘हरेक विवेकको मत दिने धारामाथि आक्रमण हुँदाखेरी, त्यहि विवेकमा अदालतले प्रधानमन्त्री नियुक्ती गरेको होइन । संविधान मिच्नेहरुलाई…