संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका गाउँपालिका-१ का पहिरो पीडित एक वर्ष बित्दा पनि अझै टेन्टमै बास बस्न बाध्य भएका छन् । पहिरोले विस्थापित भएका बेसिन्दा गाउँका ९७ घर परिवारले पुनस्र्थापना हुन नसक्दा टेन्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । पहिरो गएको एक वर्ष बितिसक्दा पनि पीडित घर फर्किएर बस्न पाएका छैनन् । गत वर्ष असार…