१६ माघ २०८२, शुक्रबार | January 30, 2026

तिब्बतको गुडविल फाउन्डेशनद्वारा नेपाललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । चीनको तिब्बतमा रहेको सामाजिक संस्था गुडविल फाउन्डेसनले नेपालका लागि ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । गुडविल फाउन्डेशनका महासचिव मा झिजियानले आज ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई यी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । नेपालमा फैलिएको कोरोना भाइरसको दोस्रो महामारीविरुद्ध संयुक्त रुपमा लड्न चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्स्चेन्ज, सिल्क रोड एनजीओ कोअपरेशन…