बुटवल । रुपन्देहीका पछिल्लो २४ घण्टामा ७६५ नमुना परीक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीका रुपन्देहीमा ५०४ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २४ घण्टाकै अवधीमा रुपन्देहीमा १ जनाको मात्र मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर सुरुभएसँगै जिल्लमा पहिलो पटक बुटवल उपमहानगरमा भन्दा बढी तिलोत्तमामा…