३ भदौ २०८३, बुधबार | August 19, 2026

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक : अध्यादेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले बालुवाटारमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मन्त्रिपरिषद् विस्तार र राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए । सरकार बनेको अढाइ महिना वित्दा पनि गठबन्धनले…