१ माघ २०८२, बिहिबार | January 15, 2026

पुनः प्रधानमन्त्रीमा दाबी पेश गरेर शितलनिवासबाट बाहिरिए ओली

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । ओलीले एमालेका १२१ सांसद र जसपाका १६ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति कार्यालय शितल निवास गएका छन् । ओलीले १२१ जना एमाले सांसदहरुको हस्ताक्षर बुझाए पनि माधवकुमार नेपालसहित २७ जना एमाले नेताहरुले भने विपक्षी गठबन्धनलाई समर्थन गरेका…