काठमाडौं । राष्ट्रियसभा उपचुनावमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । आज भएको उपचुनावमा देवकोटाले ५ हजार ८८ मतभारसहित विजयी भएका हुन् । देवकोटाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर थापाले ४ हजार १४ मत मात्र प्राप्त गरेका छन् । प्रदेशसभामा देवकोटाले ५८ मत हासिल गरी २७८४ मतभार प्राप्त गरेका छन् भने थापाले ४५ मतसहित २१६०…