२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

ओलीको चेतावनी : सर्वोच्चको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरु एमाले हुँदैनन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला आउँदासम्म पनि हस्ताक्षर फिर्ता नभए उनीहरु एमाले नरहने प्रष्ट पारेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरु एमाले रहन नसक्ने बताएका हुन् । ओलीले देउवाको पक्षमा हस्ताक्षर गर्ने निवर्तमान सांसदहरु एमाले नरहने बताए…