१ माघ २०८२, बिहिबार | January 15, 2026

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि खड्का र पाण्डेयको उम्मेदवारी घोषणा

काठमाडौं । लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनको मंगलबार उम्मेदवारी मनोनयन हुने भएको छ । आउँदो जेठ १७ गते हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी मनोनयन मंगलबार हुने भएको हो । प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि माओवादी केन्दैले दलत्यागको निवेदनको आधारमा सो पद रिक्त भएको थियो । आगामी निर्वाचनका लागि एमालेले चन्द्रबहादुर…