काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि घट्दो क्रममा छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ८६० जना नयाँ संक्रमित थपिएका छन । संक्रमितको यो संख्या आइतबारको तुलनामा करिब ३० हजार कम हो । आइतबार ३ लाख १० हजार ८२२ जना संक्रमित थपिएका थिए । पछिल्लो वृद्धिसँगै भारतमा…