नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञा एकसाताका लागि थप गरिएको छ । डीसीसीएमसी बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले १० गते मध्यराती १२ बजे सम्म कायम हुने गरि निषेधाज्ञा थप गरेका हुन् । गत बैशाख १३ गतेबाट जारी निषेधाज्ञाबाट पनि संक्रमण थपिने क्रम नरोकिएकाले निषेधाज्ञाको अवधी थप्नु परेको प्रमुख जिल्ला अधिकारी गुलालले जारी आदेशमा…