७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

रुकुम पश्चिममा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, दुईजना गम्भीर घाइते



रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ ।

खदीको तलिगाउँ र माथिगाउँमा रहेका कांग्रेस र माओवादी कार्यकर्ताबीच सामान बोकेर ल्याएको घोडा र ट्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएको थियो ।

शुक्रबार राति आठबिसकोट नगरपालिका-३ खदीमा भएको दोहोरो झडपमा परेर माओवादीका दुईजना कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा गोपाल विक र राजु विक रहेका छन् ।

झडपमा संलग्न नेपाली कांग्रसका गोपाल बोहरासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : ५५ बजे

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका