१ भदौ २०८३, सोमबार | August 17, 2026

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बसिरहेकोछ । संसद भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बसिरहेको बैठकमा संसदमा प्रभावकारी भूमिका कसरी खेल्ने भन्नेबारे छलफल भैरहेको छ । यही भदौ २३ गतेबाट सुरु भएको संघीय संसदको अधिवेशनको सुरुकै दिनदेखि एमालेले सभामुख अग्निप्रसाद सापकोटाको विरुद्धमा रोष्टम घेराउ र नारावाजी गर्दै आइरहेको छ । आफ्नो पार्टी फुटाउन मतियारको…